जाजरकोट / जाजरकोट को बारेकोट गाउपालिकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ बारेकाेट गाउँपालिकाको आर्थिक सहयोग र बारेकोट अन्लाईन मिडिया प्रा लिकाे आयोजना मा संचालन भएको ३ दिने आधारभुत तालिम १७ गत्ते
सम्पन्न भएको हाे ।

बारेकोटमा उक्त तालिम गत १५ गत्ते सोमबार देखि सुरु भएको थियाे  उक्त तलिमको अध्यक्षता सोहि मिडियाका अध्यक्ष श्री गोपाल नेपालीले गर्नु भएको थियो भने तालिम उद्धाटण सम्हाराेहका  प्रमुख अतिथिकाे  अर्थात बारेकाेट गाउँपालिका अध्यक्ष श्री वीर बहादुर गिरि ले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो, तलिको  प्रशिक्षण  बरिस्ठ पत्रकार  दिप बहादुर घर्ती ले दिनु भएको थियाे ।  उक्त तालिममा  १८ जना सहभागीहरु उपस्थित थिए । १७ गते उक्त आधारभूत पत्रकारिता तालिमकाे समापण कार्यक्रम मा बोल्दै बारेकाेट गाउँपालीका अध्यक्ष वीर बहादुर गिरिले आफ्नो जिम्मेवारी लाई ईमानदार ,कर्तव्यनिष्टा,निष्पक्षता को साथ निभाउन  आग्रह गर्दै शुभकामाना दिुभएकाे थियाे ।

विरु विक