![]()

![]()

जाजरकाेटकाे नलगाड नगरपालिका ५ काे रानिखेतमा आई डि एम कप संचालन भएकाे छ ।
दिपावलीकाे अवसरमा स्वतन्त्र चेला निर्माण मण्डलीकाे आयाेजनामा कार्तिक १३-१५ गते सम्म विभिन्न खेल जस्तै भलिबल, हाँजिर जवाफ, छेलाे , डाेरि जान्ने लगायतका मनाेरन्जनात्मक कार्यक्रम रहेकाे थियाे उक्त कपमा भलिबल तर्फ एफ जि टि चर्च बारेकाेट १ रामिडाँडा प्रथम स्वतन्त्र मण्डली बारेकाेट १ धाैलाकाेट दाेस्राे र एफ जिटि चर्च बारेकाेट -२ लिम्साले भने तेस्राे स्थानमै चित्त बुझाएकाे छ । ![]()
![]()
![]()
![]()
छेलाे तर्फ आयाेजक प्रथम आइ डि यम चर्च नलगाड नपा ५ भारगाउँ दाेस्राे र एफ जि टि चर्च बारेकाेट २ लिम्साले तेस्राे स्थान हात पारेकाे छ
![]()
![]()
त्यसै गरि हाजिर जवाफ तर्फ आई डि एम चर्च भेरि न पा ३ प्रथम आई डि एम चर्च रुकुम दाेस्राे र आएलाेन एजि चर्च नागाड नपा कल्पत तेस्राे भएकाे आयाेजक समितिका अध्यक्ष सुनिलकुमारले जनायका छन् । 
उक्त प्रतियाेगितामा उत्कृष्ट खेलाडिकाे हकमा भने स्वतन्त्र मण्डलि बारेकाेट १ धाैलाकाेटका खेलाडी धन बहादुर विकले पाएका थिय ।




