खेलकुदपत्रपत्रिकाप्रदेशसमाचार
खेलकुद रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
मंसिर २५, २०८१विनोद पाण्डे
रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
काठमाडौँ —लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अन्ततः पहिलो विजय हात पारेको छ । कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेल्नुका साथै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्यो ।

