समाचारस्थानीय तह विशेष

जाजरकाेटमा गाडि दुर्घटना चतलक सहित पाँच जनाकाे मृत्यु 

जाजरकाेटकाे  नलगाड नगर पालिका बाँसकाेटिमा २६ मंसिर गते राति करिब ९:३० बजाे ७ जना सवारि बाेकेकाे बाेलेराे जिप दुर्घटना भयकाे जनाइएको  छ ।

गाडि चालक  ईन्द्रजित थापा सहित ५ जनाले ज्यान  गुमायका छन् भने २ जना गम्भीर घाइते भयका छन् ज्यान  गुमाउनेमा  चालक इन्द्वजित थापा, शारदा थापा, सिला पुन र छोरी लक्ष्मी पुन को घटना स्थल मै मृत्यु भएको छ ।लक्ष्मी पुन को एक महिना को छोरा खोजी कार्य जारी रहेको छ । २ जना घाइतेको उपचार भईरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button