Header Addसमाचारस्थानीय तह विशेष

अझै भेटियनन् भेरिमा बेपत्ता भयका ३ जना

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट आठबीसकोट नगरपालिका १४ छेपारेतर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर मंगलबार राती रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो। प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ। घटनास्थलभन्दा ५ सय मिटर तल जाजरकोट साइडमा टिपर फेला परेको र नदीबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिएको छ। नदिमा पानीको बहाब बढेको हुदा बेपताको खोजी गर्न अप्ठेरो भएको प्रहरिले जनायकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button