Breaking News 1Breaking News 2
एक वर्षमै बिक्यो मुस्ताङबाट ९२ करोडको स्याउ
एक वर्षमै बिक्यो मुस्ताङबाट ९२ करोडको स्याउ

म्याग्दी —मुस्ताङ जिल्लाका कृषकले यस वर्ष स्याउ बिक्री गरी ९२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । कृषि ज्ञानकेन्द्र मुस्ताङका अनुसार यस वर्ष मुस्ताङका कृषकले स्याउ बिक्री गरी त्यति रकम आम्दानी गरेका हुन्

