समाचारस्थानीय तह विशेष
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे कार्य समितिकाे अध्यक्षमा सुरेन्द्र बहादुर सिंह निर्वाचित
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे कार्य समितिकाे अध्यक्षमा सुरेन्द्र बहादुर सिंह निर्वाचित

जाजरकोट / नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे कार्य समितिकाे अध्यक्षमा सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् २०८१ मंसिर २८ गते भएकाे निर्वाचनमा पत्रकार महासंघ जाजरकाेट शाखाकाे कार्य समितिमा आफ्ना प्रतिपक्ष उमेरद्वर दिपबहादुर घर्ती लाइ पाँच मतान्तरकाे फरक पारि विजय भएका हुन ।
सिंहले आफ्नो संयुक्त व्यावसायिक प्यानललाई विजय गरायका हुन जस्मा सुरेन्द्र बहादुर सिंह – (अध्यक्ष) बिनोद घर्ती -(उपाध्यक्ष ) सुरिता बस्नेत -(उपाध्यक्ष महिला) रेशम बहादुर खडका- (सचिव) सरोज ओली -(कोशाध्यक्ष ) शुसिल रावल (अर्पन)- (सह -सचिव) टुकमाया घर्ती (सह- सचिव) विजय भएका छन् ।
केन्द्रिय परीषद सद्स्यमा बालकुमार शर्मा र भरत शर्मा विजयी भएकाे जनाइएको छ ।




