Breaking News 1Breaking News 2
एमाले सांसद लीलानाथ श्रेष्ठको घरमा आगजनी
एमाले सांसद लीलानाथ श्रेष्ठको घरमा आगजनी
आगजनीबाट उनको घर र घरसँगै रहेको लीला बिडी फ्याक्ट्रीमा ठूलो क्षति पुगेको छ । घरमा राखिएका एउटा कार र ट्याक्टर पनि जलेको प्रहरीले जनाएको छ ।
एमाले सांसद लीलानाथ श्रेष्ठको घरमा आगजनी
नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । श्रेष्ठको चोहर्वास्थित घरमा आन्दोलनकारी आगजनी गरेका हुन् ।