Header Addसमाचार

रैथाने बाली प्रवर्द्धनका लागि परिकार तालीम सम्पन्न

जाजरकाेट / सायताका हातहरुकाे समूह नेपाल ( सहास नेपाल ) र SOS जाजरकाेटकाे आयाेजनामा दुई दिने रैथाने बालि प्रवर्द्धनका लागि परिकार तालिम सम्पन्न भएको छ ।

पैष १४-१५ गते सम्म बारेकाेट २ लिम्सामा संचालन भएको दुई दिने तालिमले बारेबाेटका विभिन्न वडा बाट करिब ४७ जना सहभी भइ विभिन्न परिकार बनाउने तालिम लिएका छन् रैथाने बाली बाट विभिन्न प्रकारका परिकार काेदाे मकै गहु फापल लगायतका विभिन्न वाली बाट बिस्कुट केक मःम नमकिनजस्ता विभिन्न परिकार बनाउने तालिम संचालक भएकाे जनाइएको छ ।

तालिमका प्रशीक्षक शिला विक का अनुसार आठ प्रकारका परिकार बनाउन सिकाइएकाे छ । उक्त तालिमकाे समापन कार्यक्रमा बाेल्दै बारेकाेट गाउँ पालिका उपाध्यक्ष नरबहादुर गिरीले सम्पूर्ण सहभागिहरुलाइ हाैसला दिदै आगामि दिनमा महिला उद्दमिहरूलाइ लगानि गरिदिने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button