पर्यटकसमाचार

बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक

बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक


काठमाडौं ।

सरकारले गत साता चीनसंग गरेको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो ।

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

सम्झौता मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button