Header Addसमाचारस्थानीय तह विशेष
बारेकाेटमा गाडि दुर्घटना २ जना घाइते चालककाे लापरबाही

जाजरकाेट / बारेकाेट २ लिम्सा देउति थान नजिकै गाडि दुर्घटना भयकाे छ । कर्णाली प्रदेश ००३२ नम्बरको गाडि राेकिराखेकाे अवस्थामा दुर्घटना भएकाे हाे ।उक्त गाडि राेकि गाडि चालक आफ्नाे व्यतीतगत कामकाे लागि बहिर गएकाे र ओरालाेमा राेकियकाे गाडिमा ओट नलगायकाे कारण गाडि ओरालाेमा आफै गुडेर दुर्घटनामा परेकाे हाे साे गाडिमा बारेकाेट ५ का अन्दाजि १४ वर्यिया २ जना बालिका सवार रहेकाे र दुबै जना मध्य १ जना सामान्य घाइते भएकाे र अर्काे एक जनाकाे अवस्थ गम्भीर देखियकाेले आधारभूत अस्पताल लिम्सामा उपजार भैरहेकाे प्रहरी चाैकी लिम्साका अ स इ कृष्ण विश्वले बताएका छन् । 








