राजनीतिसमाचारस्थानीय तह विशेष

नेकपा माओवादी केन्द्र बारेकोटको अध्यक्षमा धनबहादुर नेपाली

जाजरकोट । नेकपा माओवादी केन्द्र बारेकोटको अध्यक्षमा धनबहादुर नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । पुस १६-१७ गते भएको तेस्रो सम्मेलन बाट नेपाली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा बसन्त शाही, उपाध्यक्षमा धनबहादुर बोहरा, रतन विक, सचिवमा दलबहादुर बढा, सहसचिवमा धुर्वलाल शर्मा निर्वाचित भएको नेकपा माओवादी केन्द्र बारेकोटले जनाएको छ ।, यस्तै कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्सीय गाउँ कमिटी बनाईएकोमाओवादी केन्द्र  बारेकाेटका इन्चार्ज तिलका रावत ( शुशिल) बताएका  छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button