मंगलगडिमा पुरुषको शव स्थानीयहरुमा छायाे त्रास

सुर्खेत वीरेन्द्रनगर–९ नम्बर वडाको व्यस्त बजार क्षेत्र मंगलगढीभन्दा अगाडि एक पुरुषको श##व फेला परेको खबरले स्थानीय क्षेत्रमा स्तब्धता छाएको छ। बिहानै व्यापारिक आवतजावत हुने स्थानमै बे#वा#रिसे अवस्थामा शव भेटिएपछि आसपासका बासिन्दा र व्यापारीहरू चिन्तित बनेका छन्।
प्रारम्भिक जानकारी अनुसार अन्दाजी ३० वर्ष उमेरका पुरुषको श#व रहेको बताइएको छ। घ##ट#ना#स्थ#लमै मृ#त#क#को मोबाइल समेत फेला परेको छ, जसको आधारमा पहिचान खुलाउने प्रयास भइरहेको जनाइएको छ।
सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया पूरा गरी श#व पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाइसकेको छ। मृ#त#क को हुन् भन्ने कुरा हालसम्म पुष्टि हुन सकेको छैन।

थप विवरण संकलन भइरहेको र आधिकारिक जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिनेछ। यस्तो घ#ट#ना#ले मानव जीवनको अ#सु#र#क्षा र संवेदनशीलताको कठोर यथार्थ फेरि एकपटक सम्झाइदिएको छ।


