पत्रपत्रिकाप्रदेशसमाचारसुरक्षा र कुटनितीस्वास्थ्य
‘बलात्कारको प्रतिकार भएपछि सुचिनाको हत्या’
मंसिर २५, २०८१हरिराम उप्रेती
आरोपितको घर खानतलासीका क्रममा ‘मेरो बयान’ शीर्षक राखिएको ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्ने ब्यहोराको कागज फेला
गोरखा —बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित १८ वर्षीया सुचिना घलेको हत्या आरोपीलाई प्रहरीले १० दिनपछि मंगलबार सार्वजनिक गरेको छ । हत्याको आरोपमा बारपाक सुलिकोट–१ का ४३ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

